Government of Nepal

Ministry of Peace and Reconstruction

Nepal Peace Trust Fund

"शान्ति र विकास : हाम्रो अधिकार"


Events

कार्यकारी निर्देशक श्री स‌जय कुमार खनालकाे विदाई

यस सचिवालयका कार्यकारी निर्देशक स‌जय कुमार खनाल ज्यू राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा हुनु भएको हुँदा एक  विदाई कार्यक्रम आयोजना गरी अाज  मिति २०७३।०५।१६ बाट वहाँलाई विदाई गरियाे ।